काठमाडौं । संस्थापक सेयरको मूल्य निर्धारण र कारोबार प्रक्रियालाई पारदर्शी तथा सहज बनाउन नेपाल मर्चेन्ट बैंकर्स संघ र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच छलफल भएको छ। संस्थापक सेयरधनीले आफ्नो लगानीबाट सहज रूपमा बाहिरिन नसकेको, लिलामी प्रक्रियामा समस्या रहेको र मूल्य निर्धारण प्रणाली व्यावहारिक नभएको विषयमा दुवै पक्षले सुधारको आवश्यकता औँल्याएका छन्। नेपाल मर्चेन्ट बैंकर्स संघ…
संस्थापक सेयरको मूल्य निर्धारण र कारोबार सहज बनाउन नेप्सेमा छलफल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





_OPvioDBjyM.jpg)
