मनिषा बस्नेत काठमाडौंको आलोकनगरमा ज्येष्ठ उमेर समूहका गोपालप्रसाद शर्मा सोमबार दिउँसो हस्याङफस्याङ गरिरहेका देखिन्थे । उनको व्यस्तताको कारण थियो– देउसीभैलो खेल्ने समूह तयार पार्नु । पाका उमेरका शर्मा देउसीभैलो खेल्न अन्य व्यक्तिलाई पनि फोन गरेर बोलाइरहेका थिए । तिहारको रौनकसँगै देउसी र भैलोका भाका गुञ्जिरहेका थिए । आलोकनगर समुदायका अध्यक्षसमेत रहेका शर्माको सक्रियतामा सबै उमेर […]
संस्कृति जोगाउन जुट्दै ज्येष्ठ नागरिकदेखि युवापुस्तासम्म

Read Complete Original Article
Published originally on समयपोष्ट






