Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

संसद बैठक आह्वान गर्न विपक्षीहरूकाे माग, सभामुखलाई पनि भेट्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
संसद बैठक आह्वान गर्न विपक्षीहरूकाे माग, सभामुखलाई पनि भेट्ने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– विपक्षी दलहरूले संसद बैठक बोलाउन माग राखेका छन्। आज सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले यस्तो माग राखेका हुन्। सबै विपक्षी दलहरू सामेल भएको बैठकमा संसद बैठक बोलाउन माग राखिएको नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्। थापाका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूको बैठक बोलाएका थिए। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘होल्ड’मा राखिएका जिज्ञानकुमारको नाम अनुमोदन गर्न सभामुखको बलजफ्ती
PoliticsJust now

‘होल्ड’मा राखिएका जिज्ञानकुमारको नाम अनुमोदन गर्न सभामुखको बलजफ्ती

काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम अनुमोदन गराउन सभामुख डोलप्रसाद अर्याल (डीपी)ले संसदीय सुनुवाइ समितिका सभापति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतकलाई दबाब दिएका छन्। संसदीय सुनुवाइ समितिको बैठक बस्नुअघि सोमबार दिउँसो सभामुख अर्यालले समिति सभापति बोधनारायण श्रेष्ठ र रास्वपाका प्रमुख सचेतक एवं समिति सदस्य कविन्द्र बुर्लाकोटीलाई आफ्नो कार्यकक्षमा बोलाएर थापाको […] ...

काठमाण्डुपाटी
सरकारका गतिविधिले राज्य सञ्चालन भाँडाकुटी जस्तो बन्यो: महासचिव पोखरेल
PoliticsJust now

सरकारका गतिविधिले राज्य सञ्चालन भाँडाकुटी जस्तो बन्यो: महासचिव पोखरेल

भूमिकामा रहेका व्यक्तिहरूका गतिविधिले राज्य सञ्चालनलाई बालबालिकाले खेल्ने ‘भाँडाकुटी’ जस्तै बनाएको टिप्पणी गरेका छन्। ...

हाम्राकुरा
महाभियोगमा प्रतिपक्षको रणनीति ‘पर्ख र हेर’, सत्तापक्षको निर्णय पर्खिँदै
PoliticsJust now

महाभियोगमा प्रतिपक्षको रणनीति ‘पर्ख र हेर’, सत्तापक्षको निर्णय पर्खिँदै

काठमाण्डु– महाअभियोगको विषयमा प्रतिपक्षी दलहरूले तत्काल कुनै निर्णयमा पुग्नुभन्दा सत्तापक्षको औपचारिक धारणा र तयारी पर्खने भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्तापक्षले महाअभियोगको विषयलाई कसरी अघि बढाउँछ भन्ने स्पष्ट भएपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो रणनीति तय गर्ने बताएका छन् । सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play