Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

संसदीय समितिमा प्रश्न– न्यायाधीशले ‘घुस खान्नँ’ भने न्यायालयको भ्रष्टाचार रोकिन्छ, यो सम्भव छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
संसदीय समितिमा प्रश्न– न्यायाधीशले ‘घुस खान्नँ’ भने न्यायालयको भ्रष्टाचार रोकिन्छ, यो सम्भव छ ?
Photo / Coverage: अनलाइन खबर

२० कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता राजेश काफ्लेले न्यायपालिकाभित्रको भ्रष्टाचार रोक्ने मुख्य जिम्मेवारी न्यायाधीशकै भएको बताएका छन् । काफ्लेले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएका छन् । आफूले दिएका उजुरीबारे जानकारी गराएपछि सांसदहरूले उनलाई प्रश्न गरे । त्यसको जवाफ दिने क्रममा उनले न्यायाधीश इमानदार भए बिचौलियाले चाहेर पनि अदालतमा भ्रष्टाचार गर्न नसक्ने बताए । वरिष्ठ अधिवक्ता काफ्लेले…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित स्टार्टअप समिट
OthersJust now

युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित स्टार्टअप समिट

युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्दै स्थानीय स्रोतसाधन र जनशक्तिको उपयोगबाट रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु गरिएको छ । ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने सन्देशसहित आयोजित समिटले सातवटै प्रदेशका व्यावसायिक सम्भावना पहिचान गरी स्थानीयस्तरमा उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । समिटकी अध्यक्ष शोभा ज्ञवालीले युवालाई जागिर खोज्नेभन्दा जागिर सिर्जना ...

पर्दाफास
गगनबारेको प्रश्नमा काठमाडौं प्रहरी प्रमुख मौन, इनमबारे भने, ‘हामी अनुसन्धानमै छौँ’
OthersJust now

गगनबारेको प्रश्नमा काठमाडौं प्रहरी प्रमुख मौन, इनमबारे भने, ‘हामी अनुसन्धानमै छौँ’

काठमाण्डु- सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो बयान सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रियामा प्रश्न उठिरहेको छ। गत असोज १४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका सापकोटामाथि अहिले जिल्ला प्रहरी परिसर काठमाण्डुको हिरासतमा अनुसन्धान अघि बढिरेहको छ। अनुसन्धानकै क्रममा हिरासतमा रहेका उनको बयानको अडियो सामग्री सार्वजनिक भएपछि गोपनीयता र प्रमाणको सुरक्षा […] ...

काठमाण्डुपाटी
विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल इटलीसँग
OthersJust now

विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल इटलीसँग

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल ४ डिसेम्बरमा इटलीसँग खेल्नेछ । ...

अनलाइन खबर
तिहारको अवधिभर काभ्रेका सडकमा टिपर सञ्चालनमा रोक
OthersJust now

तिहारको अवधिभर काभ्रेका सडकमा टिपर सञ्चालनमा रोक

निर्णय अनुसार कात्तिक २२ गते बिहान ५ बजे देखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म जिल्लाभित्रका मुख्य र सहायक सडकहरूमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play