वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने विधि नै सबैभन्दा कम विवादमा परेको पाइन्छ । मुद्दा हेर्न नमिलेका, प्रश्न उठेका, बिरामी भएका वा विदेश भ्रमणमा गएका न्यायाधीशको विकल्पमा वरिष्ठमध्येकै माथिल्लो सूचीमा रहेका न्यायाधीश समावेश हुने भएकाले छनोट विधि अनुमानयोग्य र कम विवादित छ ।
संवैधानिक इजलासले पाउनुपर्ने निरन्तरता

Read Complete Original Article
Published originally on कान्तिपुर






