टर्की – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्ताल्यामा उनीहरूबिच बिहीबार द्विपक्षीय भेटवार्ता भएको हो । भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकोमा महासचिव गुटेरेसप्रति हार्दिक आभार व्यक्त गरे । […]
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






