'नुल' का संस्थापक देश बालासुब्रमण्यमले 'ट्रस्टबिल्डर अफ द इयर' को अवार्डस् जिते। श्रीलङ्कामा जन्मिएर मानवीय शरणार्थीका रूपमा न्युजिल्यान्ड पुगेका उनले १,००० किलोमिटर लामो 'शान्ति यात्रा' (पिस राइड) गरिरहेका छन्
श्रीलंका, भारत र ब्राजिलका अभियन्ता सम्मानित

Read Complete Original Article
Published originally on कान्तिपुर






