मलेसिया जाने नेपाली श्रमिकमाथि संगठित ठगी गरेको आरोपमा बुधबार साँझ दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परेपछि अनुसन्धानको दायरा थप फराकिलो बन्दै गएको छ । बिहीबार पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । यससँगै विवादित बायोमेट्रिक प्रणाली सञ्चालनको अनुमति दिने पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र स्वास्थ्य परीक्षण शुल्क बढाउने पूर्वश्रममन्त्री शरतसिंह भण्डारीमाथि पनि अनुसन्धान केन्द्रित भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी स्रोतले फरकधारलाई बतायो । यो प्रकरणमा व्यवसायी कै...
श्रमिक ठगीका सुरुआतकर्ता पूर्वराज्यमन्त्री गुरुङ र दायरा बिस्तार गर्ने पूर्वमन्त्री भण्डारीमाथि पनि अनुसन्धान हुँदै

Read Complete Original Article
Published originally on फरकधार






