श्रमिकको दैनिक आधारभूत ज्याला एक हजार चार सय ५० रुपैयाँ तोकिएको छ।
श्रमिकको न्यूनतम दैनिक ज्याला १४ सय ५० रुपैयाँ, सामाजिक सुरक्षा अनिवार्य

Read Complete Original Article
Published originally on हाम्राकुरा

श्रमिकको दैनिक आधारभूत ज्याला एक हजार चार सय ५० रुपैयाँ तोकिएको छ।
Published originally on हाम्राकुरा

चितवन। थारु समुदायमा आइतबार मुख्य पर्व सोहराई धुमधामका साथ मनाइँदैछ । यस अवसरमा थारु बस्तीहरूमा परम्परागत परिकार ‘ढिकर रोटी’ (जसलाई नगर रोटी वा चौधरी रोटी पनि भनिन्छ) पकाउने र पूजाअर्चना... ...

फिल्म ‘हजुरबाले भनेथे’ बन्ने भएको छ। लक्ष्मी पूजाको अवसर पारेर फिल्मको घोषणा गरिएको हो। सुरेश न्यौपानेको निर्देशन रहेको यस फिल्ममा नीर शाह मुख्य भूमिकामा देखिनेछन्। सान्भी इन्टर्टेन्मेन्टले निर्माण गर्न लागेको फिल्मका लागि शोभित बस्नेतले शाहलाई भेटेर मुख्य भूमिकाका लागि फाइनल गरेका हुन् । ए टु जेड क्लीनिङ सप्लाएर्स सिड्नीको तर्फबाट कृष्ण थापा... ...

रियाद । साउदी अरबको राजधानी रियादस्थित वित्तीय क्षेत्रमा आक्रमण हुँदा अरामको टावरमा क्षति पुगेको छ । यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि उक्त आक्रमण भएको हो । प्रत्यक्षदर्शीका अनुसार किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको अरामको टावरलाई लक्षित गरी आक्रमण गरिएको थियो । आक्रमणबाट भवनका […] ...

तेहरान।स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुई वटा तेल ट्याङ्करमा आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले जनाएको छ। सरकारी समाचार संस्था आईआरएनएका अनुसार, आइतबार आईआरजीसीले ती ट्याङ्करहरू अनधिकृत जलमार्ग प्रयोग गरी अघि बढ्ने क्रममा बारुदी सुरुङमा ठोक्किएको जनाएको हो। आईआरजीसीको विज्ञप्तिमा भनिएको छ, “नियम उल्लङ्घन गर्ने दुई तेल ट्याङ्करमध्ये एउटा स्ट्रेट अफ होर्मुजको पूर्वी भागमा र अर्को ...