काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षाका सम्बन्धमा नयाँ कार्यविधि ल्यायो । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठबाट स्वीकृत उक्त कार्यविधि आइतबार मात्रै सार्वजनिक भएको हो । ...
श्रमिकको तलब बढेको हो ? नयाँ कार्यविधिले व्यवसायी र युनियन दुवै अलमलमा

Read Complete Original Article
Published originally on रातोपाटी






