नयादिल्ली- भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सम्भावित फिर्तीका लागि दुई सर्त अघि सारेको छ। बीबीसी बाङ्लाको रिपोर्टअनुसार भारत सरकारले बंगलादेशसामु दुई सर्त राखेको हो। रिपोर्टअनुसार, पहिलो सर्त हसिनालाई बंगलादेश फर्काउने जिम्मा बंगलादेशी सेनाले लिनुपर्ने छ। उनी ५ अगस्ट २०२४ मा बंगलादेशी सैन्य विमानबाट भारत पुगेकी थिइन्। त्यसैले बंगलादेशले सैन्य विमान पठाएर वा सेनाको जिम्मेवारीमा उनलाई […]
शेख हसिनाबारे भारतका दुई सर्त : बंगलादेशी सेना लिन आओस्, मृत्युदण्डविरुद्ध अपिलको मौका देओस्

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






