काठमाडौं- तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान) सम्बन्धी सेवा सुरु गरेको छ । नगरपालिकाबाटै प्यान नम्बर तथा कर चुक्ता प्रमाणपत्रलगायतका सेवा उपलब्ध हुन थालेपछि करसम्बन्धी कामका लागि उद्योगी, व्यवसायी तथा करदातालाई दमौली
शुक्लागण्डकी नगरपालिकामा प्यान तथा कर चुक्ता प्रमाणपत्र सेवा सुरु

Read Complete Original Article
Published originally on आजको अर्थ






