काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
शीतलनिवासमा रास्वपा सभापति लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता

Read Complete Original Article
Published originally on नेपालन्युज






