• काठमाडौँसहित चार जिल्लामा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा १२४ प्रजातिका पुतली पाइन्छन्। • शिवपुरीको हरियाली वन र शान्त वातावरणले हाइकिङ र प्रकृति अवलोकनका लागि यसलाई लोकप्रिय बनाएको छ। • वन्यजन्तु र रंगीचंगी पुतलीहरूले शिवपुरीको प्राकृतिक सौन्दर्यलाई विशेष बनाउँछन्।
शिवपुरीका रंगीन पखेटा ( फाेटाे फिचर )
Read Complete Original Article
Published originally on नेपालबहस






