पार्टी सभापति रवि लामिछानेलाई भेट्न प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बुढानिलकण्ठ पुगेका थिए । प्रधानमन्त्री र सभापतिबीच आत्मिय र सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको थियो ।
शाह र लामिछानेबीच भारत भ्रमण, अध्यादेश र संसद्बारे ५ घण्टा छलफल

Read Complete Original Article
Published originally on कान्तिपुर






