किएभ । युक्रेनले अर्को साता रुस र अमेरिकासँग नयाँ चरणको शान्तिवार्ताको तयारी गरिरहेका बेला शनिबार बिहान राजधानी किएभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन् । युद्ध अन्त्य...
शान्तिवार्ताको तयारीबिच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, ५ जना घाइते

Read Complete Original Article
Published originally on रातोपाटी






