नेपाली क्रिकेटको उत्सव नेपाल प्रिमियर लिग (एनपिएल) को भव्यता दिनप्रतिदिन बढ्दै गएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली तथा विदेशी स्टार खेलाडीको प्रदर्शन हेर्न क्रिकेटप्रेमीको उत्साह पनि उत्तिकै बढिरहेको छ । छक्का, चौका, रोमाञ्चक विकेट र अन्तिम ओभरसम्म चल्ने प्रतिस्पर्धाले एपिएललाई थप आकर्षक बनाइरहेको छ । यही रोमाञ्चक यात्राबीच शनिबार कार्तिक २१ गते प्रतियोगिताको १८औँ खेलमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । साँझ ५ बजेबाट सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान...
शनिबारको खेलमा वार्नरको आक्रामकता कि रोहितको रणनीति, कसले जित्ला ?

Read Complete Original Article
Published originally on फरकधार






