नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिए।
वैदेशिक रोजगार ठगीमा फरार रहेकाको बैंक खाता रोक्का गरिँदै

Read Complete Original Article
Published originally on हाम्राकुरा

नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिए।
Published originally on हाम्राकुरा

पोखरा । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको नियमित महाधिवेशन अन्तर्गत सुरु भएको गण्डकी प्रदेश अधिवेशनमा विवाद सुरु भएको छ । प्रदेश अधिवेशनको सुरुमै विवाद उत्पन्न भएको हो । अधिवेशनको उद्घाटनसत्र सकिएलगत्तै... ...

इरानको रिभोलुसनरी गार्ड्सले बहराइनमा रहेको अमेरिकी सेनाको 'प्याट्रियट' हवाई प्रतिरक्षा प्रणालीका दुईवटा राडारलाई निसाना बनाइएको दाबी गरेको छ। बीबीसी फारसीका अनुसार ती राडार अल-रिफा र अवलीका दुई सैन्य अड्डामा छन्। रिभोलुसनरी गार्ड्सका अनुसार आक्रमण मिसाइल र ड्रोन प्रयोग गरेर गरिएको थियो। रिभोलुसनरी गार्ड्सको जनसम्पर्क विभागले जारी गरेको... ...

काठमाडौँ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले पशुपति आइरन एन्ड स्टिल प्राइभेट लिमिटेडलाई ‘असहयोगी कम्पनी’ को सूचीमा राख्दै यसको रेटिङ खारेज गर्ने सूचना जारी गरेको छ । इक्रा नेपालले नोभेम्बर ५, २०२६ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीको २ अर्ब ४० करोड रुपैयाँ (२,४०० मिलियन) बराबरको अल्पकालीन कर्जा रेटिङलाई संशोधन गरी ृक्ष्ऋच्ब्ल्ऐ ब्४ ‘इस्युअर नट कोअपरेटिङ’ कायम गरिएको हो ...

शनिबार मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। तोकिएको समयसीमाभित्र कुनै पनि दलले बहुमतको दावी गर्न नसकेपछि जनता समाजवादी (जसपा) संसदीय दलका नेतासमेत रहेका यादव संविधानको धारा १... ...