१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले बोडे, खरिपाटी र इचंगुनारायणस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी खाली गराउन खोजिएको भन्दै आपत्ति जनाएकी छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले होल्डिङ सेन्टर खाली गर्न जारी गरेको सूचना र रातारात पीडित परिवारमाथि त्रास सिर्जना गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले…
वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गराउन खोज्नु अमानवीय : सांसद गुरुङ

Read Complete Original Article
Published originally on अनलाइन खबर






