वीरगञ्ज । पर्साको वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन्। फरार हुनेमा पर्साको पोखरिया सतुरियाका सुनिल साह रहेका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले साह कारागारबाट फरार भएको पुष्टि गरेका छन्।
वीरगञ्ज कारागारबाट कैदी फरार

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






