वीरगञ्ज । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत सफ्टवेयर निर्माण गर्ने सीप विकास गर्ने उद्देश्यले वीरगञ्जमा ६ दिने ‘एआई-असिस्टेड सफ्टवेयर इन्जिनियरिङ’ बुटक्याम्प सुरु भएको छ । नोभेम्बर १ देखि वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको तालिममा २८ जना युवा सहभागी छन् ।रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजनामा सञ्चालित यस कार्यक्रममार्फत सहभागी युवालाई सामान्य अवधारणालाई व्यावहारिक रूपमा वेब उत्पादनमा रूपान्तरण गरी अनलाइनमा सार्वजनिक गर्न सक्ने सीप प्रदान गरिनेछ ।तालिममा सहभागीहरूल
वीरगञ्जमा एआईको सहायताबाट सफ्टवेयर निर्माणसम्बन्धी ६ दिने बुटक्याम्प सुरु

Read Complete Original Article
Published originally on आइसिटी समाचार






