काठमाडौं । मध्यपूर्वको द्वन्द्व र विश्वव्यापी आपूर्ति अवरोधका कारण सन् २०२६ मा विश्व बजारमा वस्तु तथा कच्चा पदार्थको मूल्य औसत २३ प्रतिशत बढ्ने विश्व बैंकले प्रक्षेपण गरेको छ। ऊर्जा, खाद्यान्न, मलखाद र धातुको मूल्य बढ्दा विश्वभर महँगी र खाद्य सुरक्षामा थप चुनौती देखिने बैंकको चेतावनी छ। विश्व बैंक समूहले अक्टोबर २८ मा सार्वजनिक गरेको ‘कमोडिटी मार्केट्स आउटलुक’ प्रत…
विश्व बजारमा वस्तुको मूल्य २३ प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण, तेल उत्पादनमा चार दशकयताकै ठूलो गिरावटको जोखिम

Read Complete Original Article
Published originally on आर्थिक न्यूज



.jpg_blTEuP96xS.jpg)


