• गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) जाने भएका छन्। • उनी युएईमा आयोजना हुने 'विश्व प्रहरी शिखर सम्मेलन' मा सहभागी हुन प्रस्थान गर्दैछन्। • गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किनेछन्।
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

Read Complete Original Article
Published originally on नेपालबहस






