धनकुटा। छेउमै निरन्तर सुसाइरहने तमोर नदी। नजिकै छ विश्रान्ति वृद्धाश्रम । जीवनको उत्तराद्र्धमा परिवार र आफन्तबाट टाढिएर बस्न बाध्य ज्येष्ठ नागरिकका लागि चाडपर्वका खुसीहरु प्रायः सम्झनामै सीमित हुने गर्छन् ।...
विश्रान्ति वृद्धाश्रममा देउसी–भैलोको रौनक : ज्येष्ठ नागरिकको मुहारमा खुसी

Read Complete Original Article
Published originally on रातोपाटी






