धनुषा । जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ । जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा जनकपुरधामको नागरिक समाजका प्रतिनिधिहरू सम्मिलित...
विवाहपञ्चमीको निमन्त्रणा दिन जनकपुरधामबाट अयोध्या प्रस्थान गर्यो टोली

Read Complete Original Article
Published originally on रातोपाटी






