काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगर किंग्सले साविक विजेता लुम्बिनी लायन्ससामु १६७ रनको विजयलक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्ता पाएको विराटनगरले निर्धारित २० ओभरमा
विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य, असलंकाको अर्धशतक

Read Complete Original Article
Published originally on प्रदेश खबर





