Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी
Photo / Coverage: अनलाइन खबर

२७ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ। पहिलोपटक प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगिता शुक्रबारदेखि विराटनगरस्थित मेर्लीबन क्रिकेट मैदानमा सुरु भएको हो। कार्तिक २७ देखि मंसिर १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन दुई खेल भएका छन्। पहिलो खेलमा मोरङले धनकुटालाई ९ विकेटले…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि
OthersJust now

टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

२८ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले नेपाल प्रिमियर लिग (एनपीएल) को पिचबारे असन्तुष्टि जनाएका छन्। नीशमले सामाजिक सञ्जालमार्फत एनपीएलमा पिच सुधार गर्नुपर्ने बताएका हुन्। उनले नेपाल र एनपीएलप्रति आफ्नो माया रहेको उल्लेख गर्दै पूरै प्रतियोगितामा १२० रन नै जितका लागि पर्याप्त हुने अवस्था उचित नभएको टिप्पणी गरेका छन्। ‘म नेपाल र एनपीएललाई निकै… ...

अनलाइन खबर
ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?
OthersJust now

ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?

शुक्रबार भएका दुवै खेलमा बनेका कम योगफल र त्यसलाई पछ्याउने क्रममा देखिएको संघर्षले प्रतियोगिताको पिचबारे प्रश्न उठाएको छ। ...

अनलाइन खबर
डीडीसी अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
OthersJust now

डीडीसी अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानमा भएको आर्थिक हिनामिना तथा संगठित अपराधमा संलग्न रहेको आरोपमा सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। उनलाई जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ...

पर्दाफास
नेपाली दूतावासमा नोभेम्बर १६ देखि सरकारी शुल्क नगदमा मात्रै बुझाउनुपर्ने
OthersJust now

नेपाली दूतावासमा नोभेम्बर १६ देखि सरकारी शुल्क नगदमा मात्रै बुझाउनुपर्ने

अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासले आगामी नोभेम्बर १६, २०२६ देखि दूतावासबाट प्रदान गरिने सेवाबापतको सरकारी राजस्व शुल्क नगदमा बुझाउन सेवाग्राहीलाई आग्रह गरेको छ । अस्ट्रेलियामा अक्टोबर १ देखि लागू भएको नयाँ भुक्तानी व्यवस्थाअनुसार भिसा, मास्टरकार्ड र एफ्ट्पेस् लगायतका कार्डबाट भुक्तानी गर्दा अतिरिक्त शुल्क लिन नपाइने भएपछि दूतावासले नगद भुक्तानीको व्यवस्था गर्न लागेको हो। दूतावासका अनुसार बैंक तथा वित्तीय संस्थाले कार्डमार्फत हुने भुक्तानीमा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play