विराटनगर किंग्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा काठमाडौंले विराटनगरलाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो। योसँगै काठमाडौले अंक तालिकामा ४ अंक जोडेको छ। पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णाली याकसलाई चार विकेटले हराएको ...
विराटनगरमाथि काठमाठौंको सानदार जित

Read Complete Original Article
Published originally on नेपालखबर






