काठमाडौँ । देशभर विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एक सय १० जनालाई पक्राउ गरेको छ। विभिन्न जिल्लाबाट जुवा र कौडा खेलिरहेका उनीहरूको साथबाट लाखौँ रुपैयाँ नगद, तास तथा कौडा बरामद गरिएको...
विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा एक सय १० जना पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






