एपीएफ र सुदूरपश्चिमको बराबरी खेल्दै अंक बाँडेका छन् । महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश सेमिफाइनल पुगेको छ । सहआयोजक कर्णाली प्रदेशले महिला बास्केटबलको फाइनलमा पुग्दै केही आशा जगाएको छ ।
विभागीय र प्रदेश टोलीबीच तीव्र प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on कान्तिपुर






