बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण गर्न प्रदेश सरकारले ६ अर्ब रुपैयाँ परिचालन गर्ने बताएका छन्। बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको भोटेकोसी बाढी पश्चात् पुनर्निर्माण र पुनःस्थापनाका क्षेत्रमा हालसम्म भएका कार्य, आगामी कार्ययोजनासम्बन्धी समन्वय बैठकमा उनले ब...
विपद् प्रभावित क्षेत्रमा बागमती सरकारले ६ अर्ब परिचालन गर्ने

Read Complete Original Article
Published originally on नेपालखबर






