बाढीपहिरोलगायत विपद्का घटना हुँदा तत्काल उद्धार तथा खोजतलास गर्न आवश्यक स्रोतसाधन जुटाउने र जोखिम न्यूनीकरणका लागि साझा प्रयास गर्ने विषयमा स्थानीय तह एकमत भएका हुन् ।
विपद् प्रतिकार्य र पूर्वतयारीमा एकजुट भएर काम गर्ने पाँचथरका स्थानीय तह

Read Complete Original Article
Published originally on कान्तिपुर






