काठमाण्डु– राष्ट्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपालमा बढ्दो हिमाली विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली अपरिहार्य बनेको बताएका छन् । आजदेखि काठमाण्डुमा सुरु भएको ‘नेपालमा शृङ्खलाबद्ध पहाडी विपद्का लागि पूर्वसूचना प्रणाली अनुभव, सिकाइ र भावी कार्यदिशा’ विषयक कार्यशालामा बोल्दै उनले क्रमिक तथा आकस्मिक दुवै प्रकारका विपद्सँग जुध्न प्रभावकारी […]
विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली अपरिहार्य : कार्यकारी प्रमुख उप्रेती

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






