टर्की – नेपालले जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको प्रभावकारी सामना गर्न वैज्ञानिक प्रमाणलाई नीति निर्माण र सरकारी योजनाको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएको छ । गत कात्तिक २३ गतेदेखि यहाँ जारी कोप–३१ अन्तर्गत जलवायु विज्ञानसम्बन्धी उच्चस्तरीय कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विज्ञानलाई निर्णय प्रक्रियामा सुरुदेखि नै समावेश गर्नुपर्ने बताए । उनले जलवायु विज्ञानको निष्कर्ष […]
विपद्पछि होइन, नीतिमै विज्ञान जोड्न नेपालको आग्रह

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी


_qlwZ10zlQR.webp)



