काठमाडौं । बाढी, पहिरो, भूकम्प र प्रतिकूल मौसमजस्ता विपद्को पूर्वसूचना नागरिकसम्म तत्काल पुर्‍याउने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले सोमबार साँझ ५ः३० बजे काठमाडौंका छनोट गरिएका क्षेत्रमा मोबाइलमार्फत परीक्षण सन्देश पठाउन लागेको हो । मन्त्रालयका अनुसार सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रा…
विपद्को पूर्वसूचनाका लागि आजदेखि मोबाइलमा एकैपटक अलर्ट पठाउने प्रविधिको परीक्षण

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






