काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन मंगलबार गोवर्द्धन पूजा गरिएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिएको हो...
विधिपूर्वक गरियो गोवर्द्धन पूजा

Read Complete Original Article
Published originally on रातोपाटी






