नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्राविधिक तथा प्रशासन सेवाअन्तर्गत इलेक्ट्रिकल र लेखा समूहका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षा दसौँ तहदेखि पाँचौँ तहसम्मका प्राविधिक तथा प्रशासन सेवाका विभिन्न स्थायी पदमा पदपूर्ति गर्नेगरी दरखास्त...
विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचना)

Read Complete Original Article
Published originally on नेपालखबर






