एसिसी मेन्स एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपाली टोलीको हौसला बढाउन कप्तान सन्दीप लामिछानेले कतारमा रहेका नेपाली समुदायलाई विशेष आग्रह गरेका छन् । कप्तान सन्दीपले कतारमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई रंगशालामै उपस्थित भएर नेपाली टोलीलाई समर्थन गर्न अपिल गरेका हुन् । कतारमा ठूलो संख्यामा नेपाली समुदायको बसोबास रहेकाले उनीहरूको साथ र समर्थनले खेलाडीको मनोबल थप उच्च हुने विश्वास गरिएको छ । नेपाली झण्डासहित रंगशालामा उपस्थित भएर टोलीलाई हौसला प्रदान गर्न सन्दीपले आग्रह गरेका छन् । विदेशी भूमिमा नेपाली समर्...
विदेशी भूमिमा नेपाली झण्डा फहराउन सन्दीपको आह्वान

Read Complete Original Article
Published originally on फरकधार






