Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

विदेशमा रहेका नेपालीको सुरक्षामा राज्य गम्भीर हुनुपर्छ : विद्यादेवी भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशमा रहेका नेपालीको सुरक्षामा राज्य गम्भीर हुनुपर्छ : विद्यादेवी भण्डारी
Photo / Coverage: अनलाइन खबर

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विवाद र सरकारसँग टकरावबीच आधा कार्यकालमै प्रहरीको नेतृत्वबाट हात धुनुपर्‍यो कार्कीले
OthersJust now

विवाद र सरकारसँग टकरावबीच आधा कार्यकालमै प्रहरीको नेतृत्वबाट हात धुनुपर्‍यो कार्कीले

काठमाण्डु- गत वर्ष कात्तिक २४ गते करिब २६ महिनाका लागि नेपाल प्रहरीको ३३औँ महानिरीक्षक बनेका दानबहादुर कार्कीले निर्धारित कार्यकाल पूरा गर्न नपाउँदै पद गुमाएका छन्। नियुक्तिको करिब एक वर्ष नपुग्दै सरकारले उनलाई आईजीपीबाट हटाएर एआईजी मनोज केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको छ। कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। बुधबार सिंहदरबारमा […] ...

काठमाण्डुपाटी
मापदण्ड विपरीत धुवाँ फाल्ने सवारी चलाउने र फोहोर जलाउनेलाई महानगरले कारबाही गर्ने
OthersJust now

मापदण्ड विपरीत धुवाँ फाल्ने सवारी चलाउने र फोहोर जलाउनेलाई महानगरले कारबाही गर्ने

महानगरको वातावरण व्यवस्थापन विभागले जरुरी सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि नगर्न र आवश्यक सावधानी अपनाउन सचेत गराएको हो । ...

अनलाइन खबर
इरानी सभामुखले अमेरिकी चुनावबारे भने- अमेरिकी जनताले युद्धलाई नाईं भने
OthersJust now

इरानी सभामुखले अमेरिकी चुनावबारे भने- अमेरिकी जनताले युद्धलाई नाईं भने

उनले भनेका छन्, 'यदि अमेरिकी सरकार अन्तर्राष्ट्रिय मालिकहरू र ब्ल्याकमेल गर्नेहरूको दबाबमा परेर आफ्ना जनताको इच्छाविपरीत जान्छ भने उसले हाम्रो 'नाईँ' को गम्भीर परिणाम भोग्नुपर्नेछ।' ...

अनलाइन खबर
सरकारले हटायो आईजीपी कार्की
OthersJust now

सरकारले हटायो आईजीपी कार्की

१८ कात्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । उनलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । उनलाई आईजीपी पदबाट मुक्त गर्दै प्रधानमन्त्री मातहत लगिएको हो । पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आइजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो । सिधै बर्खास्ती… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play