काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा पुगेपछि सुदूरपश्चिम रोयल्सका स्पिनर अनिल खरेलले यसपटक उपाधि जित्नेमा आफूहरू विश्वस्त रहेको बताएका छन् । बिहीबार दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित...
विगतको हारले यसपटक असर गर्दैन, उपाधि जित्नेमा विश्वस्त छौँ : अनिल खरेल

Read Complete Original Article
Published originally on रातोपाटी






