आज देशभरको औसत वायु गुणस्तर सूचकांक करिब १४४ रहेको छ।
वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था

Read Complete Original Article
Published originally on कान्तिपुर

आज देशभरको औसत वायु गुणस्तर सूचकांक करिब १४४ रहेको छ।
Published originally on कान्तिपुर

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र... ...

• चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि ७६ देशका १,४९३ जना पर्वतारोहीहरूले अनुमति लिएका छन्। • मनास्लु हिमालमा ५०० र आमादब्लममा ४१२ आरोहीले अनुमति प्राप्त गरेका छन्, जसले हिमालप्रति अन्तराष्ट्रिय आकर्षण बढेको देखाउँछ। • हिमाल आरोहणबाट नेपाल सरकारले २१,२८,१०९ अमेरिकी डलरको राजश्व संकलन गरेको छ, जसमा मनास्लु हिमालको हिस्सा सबैभन्दा ठूलो छ। ...

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न १२ बजे हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धामा उत्रनेछन्। लुम्बिनी जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गर्न चाहन्छ भने जनकपुर पछिल्लो हारको निराशा बिर्सेर पुनरागमन गर्ने योजनामा छ। साँझ ५ हुने दोस्रो खेलमा काठमाडौं गोर्खाजले विराटनगर ...

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप गरी ‘चेन अफ कमान्ड’ भत्काएको आरोप लगाएकी छन्। बिहीबार सामाजिक सञ्जालमा उनले प्रहरी संगठनको ‘चेन अफ कमान्ड’ भत्काउँदाको परिणाम विगतमा आफूहरूले भोगिसकेको र वर्तमान सरकार अहिले त्यही कार्यमा तल्लिन रहेको बताएकी हुन्। ‘प्रहरी सं... ...