गाउँपालिकाले बिदासम्बन्धी सूचना जारी गर्दै गाउँपालिका तथा पालिकाअन्तर्गतका वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था र सरकारी तथा गैरसरकारी संघसंस्थालाई बिदा कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
वाडाङ्मी (पापानी) पर्वका अवसरमा धनकुटाको सहिदभूमिमा दुई दिन स्थानीय बिदा

Read Complete Original Article
Published originally on कान्तिपुर






