Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

वन्यजन्तुको जोखिम घटाउन चेतावनी प्रणाली

Share:WhatsAppFacebookX (Twitter)Telegram
वन्यजन्तुको जोखिम घटाउन चेतावनी प्रणाली
Photo / Coverage: रातोपाटी

काठमाडाैँ। काश्मीरमा भालुको आक्रमणमा आमाको मृत्यु भएपछि भारतीय सफ्टवेयर इन्जिनियर मुदासिर अलीले हिमालय क्षेत्रमा वन्यजन्तुको जोखिमबाट मानिसलाई जोगाउन अनलाइन पूर्वचेतावनी प्रणाली विकास गरेका छन्। ३३ वर्षीय अलीले ‘वाइल्डपिङ’ नामक निःशुल्क वेबसाइट...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डिजिटल विकासमा सरकार–टिकटक सहकार्य
Latest NewsJust now

डिजिटल विकासमा सरकार–टिकटक सहकार्य

काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग टिकटक कम्पनीका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिला हेर्ने वरिष्ठ निर्देशक एमिर गेलेनले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। सो भेटका क्रममा डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा मन्त्री डा. तिमिल्सिनाले नेपाल सरकार डिजिटल रूपान्तरणको अभियानलाई तीव्रता दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै टिकटक जस्ता सामाजिक सञ्जाल ...

नेपालन्युज
यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित
Latest NewsJust now

यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौँ। यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले कुनै पनि विकेट नगुमाई १९.१ ओभरमै पूरा गरेको हो... ...

रातोपाटी
सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
Latest NewsJust now

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन १२.९५ अंकले घटेको नेप्से परिसूचक आज २.६४ अंकले बढेर २ हजार ६५५.२२ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३३६ वटा कम्पनीका १ करोड ७ लाख १३ हजार ८४२ कित्ता […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play