१९ कात्तिक, काठमाडौं । लेमन ट्री प्रिमियर बुढानीलकण्ठले नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चक खेल हेर्न चाहने क्रिकेटप्रेमीका लागि विशेष प्याकेज ल्याएको छ । होटलको लाउन्ज ‘स्लाउन्ज’ मा उपलब्ध हुने यस प्याकेजअन्तर्गत पाहुनाले प्रत्यक्ष प्रसारणमार्फत एनपीएलका खेल हेर्दै स्वादिष्ट परिकार र बियरको आनन्द लिन सक्नेछन् । प्रतिव्यक्ति २ हजार ९९९ रुपैयाँ (करसहित) मूल्य निर्धारण गरिएको…
लेमन ट्री प्रिमियरमा एनपीएल हेर्दै स्वादिष्ट परिकार लिन पाइने

Read Complete Original Article
Published originally on अनलाइन खबर






