आफूलाई ‘लुसिफर’ को आरोप लाग्ने गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा नयाँ लुक्स सार्वजनिक गरेका छन्। सोमबार दिउँसो आफ्नो आधिकारिक फेसबुक पेजबाट नयाँ लुक्ससहितको तस्बिर पोस्ट गरेका उनले त्यसमा ‘लुसिफर’ गीतसमेत प्रयोग गरेका छन्। प्रधानमन्त्री शाहले फेसबुक पोस्टमा गीतको प्रयोग गरेर व्यंग्यात्मक सन्देश दिने शैली ...
‘लुसिफर’ को आरोपमाथि प्रधानमन्त्री बालेनको नयाँ लुक्ससहितको व्यंग्य

Read Complete Original Article
Published originally on नेपालखबर






