काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शनिबार भएको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतियोगिताको २६औँ खेलमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ४ …
लुम्बिनी लायन्सको रोमाञ्चक जित, विराटनगर किंग्स ४ विकेटले पराजित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






