लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ। शुक्रबार कोषले सूचना जारी गरी संरचना हटाउन भनेको हो। गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना राखिएका पसल हटाउन २४ घण्टाको समय दिइएको छ। कोषल...
लुम्बिनी क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम

Read Complete Original Article
Published originally on नेपालखबर






