नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत साविक विजेता लुम्बिनी लायन्सले चौथो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १ सय ६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै लुम्बिनीले प्रतियोगितामा आफ्नो चौथो जित दर्ता गर्दै अंकतालिकामा ९ अंक पुर्‍याएको छ । साथै, टोली प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीको जितमा ओपनिङ ब्याटर डार्स...
लुम्बिनी एनपिएलको प्लेअफमा, जटिल बन्यो कर्णालीको यात्रा

Read Complete Original Article
Published originally on फरकधार






