काठमाडौँ । लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङ थालेको काठमान्डु गुर्खाजले उत्कृष्ट सुरुवात गरेको छ । पहिलो पावर प्ले (६ ओभरको समाप्ति) काठमान्डुले बिनाकुनै विकेटको क्षतिमा ४५ रन बनाएको छ...
लुम्बिनीविरुद्ध काठमान्डुको उत्कृष्ट सुरुवात

Read Complete Original Article
Published originally on रातोपाटी






