रुपन्देही । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटक अब मायादेवी मन्दिर र पवित्र उद्यानमा मात्रै सीमित हुनुपर्ने छैन । लुम्बिनीको पर्खालबाहिर रहेका गाउँ, पुराना बस्ती, मठमन्दिर, पोखरी, खेतबारी, स्थानीय संस्कृति र जनजीवनको अनुभव पनि साइकल चढेरै लिन सकिने भएको छ। लुम्बिनीको पर्यटनलाई नयाँ ढंगले विस्तार गर्ने उद्देश्यसहित दिगो पर्यटन परियोजनाअन्तर्गत आज(मंगलबा…
लुम्बिनीको पर्यटन अब साइकलबाट गाउँ–गाउँसम्म, तीन नयाँ रुट सञ्चालनमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






